अर्थ / वाणिज्य सेयर बजार १२ अंकले घट्यो, कारोबार ३ अर्ब ८९ करोड नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ अंकमा आइपुगेको छ । बिहीबार बजार दिनभरजसो रातो अंकमा रह्यो । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको कारोबार भयो… Sunita Rai·मे २१, २०२६