अर्थ / वाणिज्य निजी विद्यालयले कानुनविपरीत उठाएको शुल्क फिर्ता नगर्दा अभिभावकको गुनासो: कारबाही कहिले? निजी विद्यालयले कानुनविपरीत उठाएको शुल्क फिर्ता नगर्दा अभिभावकहरू शिक्षा मन्त्रालयमा गुनासो गर्न बाध्य भएका छन्। सहायता कक्षमा दैनिक सयौं गुनासो आउने क्रम रोकिएको छैन। Arjun Basnet·अप्रिल २९, २०२६