अर्थ / वाणिज्य बाढीपीडित राहत: निगमले एक महिना ढुवानी शुल्क छुट गर्यो नेपाल वायुसेवा निगम (एनएसी) ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा एक महिनाका लागि शुल्क छुट दिने निर्णय गरेको छ। यो छुट दूतावासको आधिकारिक पत्रका आधारमा खाद्यान्न,… Sunita Rai·सेप्टेम्बर ९, २०२६