स्वास्थ्य चिसो भुइँमा सुत्केरी र शिशुको बिचल्ली: थातथलो गुमाएपछि कीर्तिपुरको आश्रममा आश्रय सरकारको डोजरले थातथलो भत्काएपछि कीर्तिपुरस्थित आश्रमको चिसो भुइँमा आश्रय लिइरहेका सुत्केरी र शिशुहरूको बिचल्ली छ। भोकले चिच्याउँछन् बच्चा। सविना जस्ता धेरै आमाहरू आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित छन्। Maya Thapa·अप्रिल २८, २०२६
कीर्तिपुरको चिसो भुइँमा सुत्केरीको बिचल्ली: राज्यको डोजरले भत्कायो थातथलो, अब आश्रय कहाँ? अप्रिल २८, २०२६