राजनीति डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा डा. गोविन्द केसीको अनशन अन्त्यका लागि सरकारले पहल थालेको छ। शिक्षा सचिव चुडामणि पौडेल धनगढी पुगेर डा. केसीसँग वार्ता गर्दैछन्। सरकारले वार्तामार्फत माग सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरेको छ। Laxmi Bhattarai·जुलाई २५, २०२६