मधेश सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमनले नलिँदा मानवसेवा आश्रममा • सप्तरीको कञ्चनरूप नगरपालिकामा फेला परेका रोहिंग्या शरणार्थीलाई अध्यागमन विभागले जिम्मा नलिएपछि जनकपुरको मानवसेवा आश्रममा पठाइयो। • ती व्यक्तिले कुनै पनि चिनारी भाषा बोल्न नसकेको र पहिचान खुल्ने कागजात नभेटिएको प्रहरीको भनाइ… Kamala Devi·जुलाई १४, २०२६