प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिको सिफारिस गरेका छन्। सुधन गुरुङले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने महावीर पुन नवप्रवर्तनमन्त्री नियुक्त हुनेछन्। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार…