नेपाली कांग्रेसको इतर समूहमा १५औं महाधिवेशनको तयारीसँगै शक्ति संघर्ष चर्केको छ। राष्ट्रिय भेलाले डा. शशांक कोइरालालाई पार्टीका नियमित गतिविधि संयोजनको जिम्मेवारी दिएपछि पूर्णबहादुर खड्का निकट नेताहरू असन्तुष्ट छन्। यो निर्णयले महाधिवेशनसम्म पार्टीको…