सुकुम्बासी बस्तीमा डोजर चल्यो, शंखमूल र बल्खु क्षेत्रका घर भत्काइयो सरकारले काठमाडौंको शंखमूल र बल्खु क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ। शंखमूलमा बागमती करिडोरका बस्ती हटाइएको छ भने बल्खुमा बुद्ध जयन्तीकै दिन एक बौद्ध गुम्बामा डोजर चलाइएको छ। यस कार्यले स्थानीय बासिन्दा… Sanjay Karki·मे १, २०२६