राजनीति सञ्चारगृहअगाडि शंकास्पद सवारी पार्किङ: सुरक्षा जोखिम नभेटिए पनि उद्देश्यबारे अनुसन्धान जारी राजधानीका विभिन्न सञ्चारगृह र नेताको निवासअगाडि शंकास्पद सवारी पार्किङमा प्रहरीले कुनै सुरक्षा जोखिम नभेटेको जनाएको छ। सवारी किन सञ्चारगृहलाई लक्षित गरियो भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी छ। नेपाल पत्रकार महासंघ र राष्ट्रिय… Laxmi Bhattarai·जुलाई १३, २०२६