राजनीति एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन: पूर्वमुख्यसचिव वैरागी पूर्वमुख्यसचिव शंकरदास वैरागीले नेपाल स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन्। उनले एसपीपीमा सहभागी हुँदा नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने तर्क गरे। नेपाल सरकारले… Bikram Magar·अगस्ट १४, २०२६