बाँकेमा व्रतबन्ध कार्यक्रममा झगडा हुँदा एकको मृत्यु बाँकेको नेपालगञ्जमा एक व्रतबन्ध कार्यक्रममा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। Sanjay Karki·मे ६, २०२६