अर्थ / वाणिज्य चीनतर्फका तीनवटै व्यापारिक नाका ठप्प: अर्बौंको गाडी सडक र भन्सारमा अलपत्र बाढीपहिरोका कारण चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरला नाका ठप्प भएका छन्। अर्बौं मूल्यका सवारी साधनसहितका सामान सडक र भन्सार यार्डमा अलपत्र परेका छन्। दसैंको मुख्य व्यापारिक सिजनमा सवारी साधनको आयात र… Sunita Rai·३ दिन अघि