अर्थ / वाणिज्य औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा, लिमिटेडको ७ दिने अल्टिमेटम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका उद्योगहरूलाई भाडा र महसुल तिर्न ७ दिने अल्टिमेटम दिएको छ। तोकिएको समयभित्र बक्यौता नबुझाए कानुनबमोजिम कारबाही गरी रकम असुल गरिने चेतावनी दिइएको छ। महसुल नबुझाउँदा पूर्वाधार निर्माण… Sunita Rai·जुन ९, २०२६