अर्थ / वाणिज्य श्रममन्त्री यादवद्वारा श्रमिकलाई ६% ब्याजदरमा घडेरी कर्जा घोषणा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरूलाई ६ प्रतिशत ब्याजदरमा घडेरी किन्न कर्जा उपलब्ध गराउने घोषणा गरेका छन्। यसका साथै, उनले राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको… Laxmi Bhattarai·मे १, २०२६