अर्थ / वाणिज्य नेपालमा विदेशी लगानी भित्र्याउन चीनमा छलफल बेइजिङमा नेपाली टोली र कार्यवाहक राजदूत रोशन खनालबीच नेपालमा विदेशी लगानी भित्र्याउने उपायबारे छलफल भएको छ। आगामी जुलाईमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) आकर्षित गर्न विशेष कार्यक्रम आयोजना गरिनेछ। नेपाल-चीन द्विपक्षीय आर्थिक… NM Khabar·मे ३१, २०२६