अर्थ / वाणिज्य वेस्ट सेती प्रसारण लाइन: २० अर्ब लगानीमा पीपीपी मोडेल अघि बढ्यो पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढेको छ। यस आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक… Sunita Rai·जुन १, २०२६