मधेश मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त: पर्सामा सर्वाधिक कारबाही गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका विभिन्न जिल्लामा १५४.५५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ। पर्सा जिल्लामा सबैभन्दा बढी १२० हेक्टर वन क्षेत्र खाली गराइएको छ। यस अवधिमा ३२ लाख ३९… Kamala Devi·सेप्टेम्बर ८, २०२६