नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। भोटेकोशी नदी बाढी प्रभावितको पुनर्स्थापनाबारे प्रधानमन्त्री बालेन शाहसँग छलफल गरी निस्किँदै गर्दा उनी सिंहदरबारबाट पक्राउ परेका हुन्। तामाङविरुद्ध मुद्दा दायर भएपछि नियन्त्रणमा लिई…