मधेश वीरगन्ज मेयर सिंह अख्तियारको भ्रष्टाचार मुद्दामा निलम्बित वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका छन्। आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। Arjun Basnet·जुन ८, २०२६