खेलकुद अविरल घिमिरे विश्व च्याम्पियन: जापानमा फ्रान्सेली खेलाडीलाई नकआउट गरे जापानमा भएको ‘हिट किक बक्सिङ– ५९’ प्रतियोगितामा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले फ्रान्सका माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै विश्व च्याम्पियन बनेका छन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन हुन्।… Prakash Gurung·सेप्टेम्बर ५, २०२६