कर्णाली पूर्णबहादुर खड्का: कांग्रेस विभाजनको डिलमा, गगन थापा सानेपाका मात्रै सभापति नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको खुलासा गरेका छन्। उनले महामन्त्री गगन थापा सिंगो कांग्रेसको नभई सानेपाको मात्रै सभापति भएको आरोप लगाए। विशेष महाधिवेशनका कारण कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा… Sanjay Karki·मे १६, २०२६