प्रदेश रसुवा सडक अवरुद्ध: खाद्यान्न संकट, किसान र बिरामीको बिचल्ली भोटेकोशी बाढीले रसुवाको सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध हुँदा खाद्यान्न संकट गहिरिएको छ। सडक नहुँदा व्यवसायीहरू मर्कामा परेका छन्, किसानले उत्पादन बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिएको छ। जटिल बिरामीलाई उपचारका लागि हेलिकप्टर… Kamala Devi·सेप्टेम्बर २६, २०२६