राजनीति कांग्रेस फूटको संघारमा: नेता निधिद्वारा छुट्टै कार्यालयको संकेत नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केन्द्रीय सदस्य मनोनयनमा असहमति जनाउँदै छुट्टै कार्यालय खोजिरहेको खुलासा गरेका छन्। उनले विशेष महाधिवेशनलाई मान्यता नदिने र १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्। Sanjay Karki·मे १३, २०२६
मधेश ‘असफल हुने छुट तिमीलाई छैन’ : बालेन प्रधानमन्त्री बन्दा विमलेन्द्र निधिको त्यो भावुक सन्देश जसले मधेशको सेन्टिमेन्ट छोयो! मार्च २८, २०२६