मधेश सङ्खुवासभा र भोजपुरका १५ विपन्न महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया सङ्खुवासभा जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्या भएका १५ विपन्न महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ। जेठ १९ देखि २२ गतेसम्म सञ्चालित शिविरमा भोजपुर र सङ्खुवासभाका महिला लाभान्वित भएका हुन्। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श,… Maya Thapa·जुन ७, २०२६