अर्थ / वाणिज्य सिंहदरबारभित्रको क्यान्टिनमा म्याद गुज्रेको दही: दुई लाख जरिवाना र प्रश्नैप्रश्न सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्यान्टिनमा म्याद गुज्रेको दही फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा यस्तो कैफियत फेला पारेपछि क्यान्टिनलाई दुई लाख पाँच हजार… Arjun Basnet·मे ६, २०२६