गण्डकी बागलुङमा बाढीपहिरो: ६१ घरगोठ बगे, १२ को मृत्यु बागलुङमा असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाले निसीखोला र तमानखोला क्षेत्रलाई बढी प्रभावित पारेको छ। बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। यस विपद्ले ६१… Maya Thapa·३ दिन अघि