कोशी कोशी प्रदेशका १ लाख ६३ हजार घर बाढी, पहिरो र हिमतालको उच्च जोखिममा कोशी प्रदेशका १ लाख ६३ हजार २ सय ९९ घरहरू बाढी, पहिरो र हिमताल विस्फोटनको उच्च जोखिममा छन्। १७ हजार ३ सय ३७ घरहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ। तराईका… Kamala Devi·सेप्टेम्बर २, २०२६