भारी वर्षाको चेतावनी: आज रातिदेखि मंगलबारसम्म उच्च सतर्कता मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा तथा मौसमजन्य विपद्को सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शुक्रबार र शनिबार मध्य तथा पूर्वी नेपालमा वर्षाको… Sanjay Karki·सेप्टेम्बर २६, २०२६