अर्थ / वाणिज्य कोशीको ४० अर्ब बजेट दिशाहीन छ : आङ्बो कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेको छ। विपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले बजेट प्राथमिकताविहीन र दिशाहीन भएको आरोप लगाएका छन्। उनले बजेटले शिक्षा, स्वास्थ्य… Sunita Rai·जुन १६, २०२६