अर्थ / वाणिज्य विद्युतमा ५% भ्याट फिर्ता लिन कुलमानको अर्थमन्त्रीलाई सुझाव पूर्वऊर्जामन्त्री कुलमान घिसिङले आगामी बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट तत्काल फिर्ता लिन माग गरेका छन्। यो निर्णय आम उपभोक्ता, ऊर्जा रूपान्तरण र स्वच्छ ऊर्जा प्रयोगको राष्ट्रिय अभियानविपरीत रहेको उनको तर्क छ। करले… Sunita Rai·मे ३०, २०२६