अर्थ / वाणिज्य विद्युत खपतमा ५% करको विरोध: कुलमानको चिन्ता, एलपी ग्यासतर्फ फर्किने डर उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५% भ्याट लगाउने सरकारी निर्णयको विरोध गरेका छन्। यो निर्णयले स्वदेशी ऊर्जाको प्रयोगलाई निरुत्साहित गर्ने र एलपी ग्यासतर्फ… Sarita Pandey·मे ३०, २०२६