गण्डकी मार्किचोक सबस्टेसनमा समस्या: तीन जिल्लामा विद्युत् अवरुद्ध तनहुँको मार्किचोक सबस्टेसनको १३२/३३ केभी पावर ट्रान्सफर्मरमा अर्थिङ प्रणालीमा समस्या आएपछि बुधबार साँझ ५:३२ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। यसले आँबुखैरेनी, गोरखा र चितवनका केही क्षेत्र प्रभावित भएका छन्। वैकल्पिक व्यवस्थाको… Sanjay Karki·मे २१, २०२६