प्रविधि एआईले साइबर अपराध र ठगी बढाउँदै, इन्टरपोलको गम्भीर चेतावनी इन्टरपोलले कृत्रिम बुद्धिमत्ता (एआई) ले ठगी र जालसाजी जस्ता विद्यमान आपराधिक रणनीतिहरूलाई अझ सशक्त बनाउँदै साइबर खतराहरूलाई बढावा दिइरहेको चेतावनी दिएको छ। नेपालमा पनि साइबर ठगीका घटना उल्लेख्य बढेका छन्। Sanjay Karki·१ दिन अघि