कोशी भारी वर्षाको जोखिम: विराटनगरका विद्यालय दुई दिन बन्द विराटनगर महानगरपालिकाले सम्भावित भारी वर्षा र विपद् जोखिमका कारण असोज ८ र ९ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले देशभर भारीदेखि अति भारी वर्षाको… Kamala Devi·सेप्टेम्बर २४, २०२६