सुदूरपश्चिम कञ्चनपुरका तीन नगरपालिकामा गर्मी बिदा कञ्चनपुरका शुक्रफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै दुईदेखि तीन दिनसम्म विद्यालय बन्द गरेका छन्। जल तथा मौसम विज्ञान विभागले तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने… Sanjay Karki·मे २५, २०२६