प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्ति र सुस्तामा भारतीय एसएसबीको ज्यादतीविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गरेको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौमिकतामाथि आँच पुर्याएको आरोप लगाए। सुस्ताका स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हटेको थियो।