विश्व अमेरिकाबाट एकैसाथ ३५ नेपाली डिपोर्ट, अवैध र विद्यार्थी भिसामा गएका पनि फर्किए अमेरिकाले एकैसाथ ३५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट अमेरिका पुगेका १२ जना र विद्यार्थी भिसामा गएका २ जना समेत रहेका छन्। NM Khabar·अप्रिल ११, २०२६