मधेश जनकपुरमा गुठीको ५ बिघा जग्गा ओशो ध्यान केन्द्रलाई, स्थानीय आन्दोलित जनकपुरधामको हनुमाननगरमा गुठीको ५ बिघा जग्गा निजी संस्थालाई भाडामा दिइएको छ। यसअघि स्थानीय मन्दिरले विपन्न परिवारलाई खेतीका लागि सो जग्गा उपलब्ध गराउँदै आएको थियो। जग्गा भाडामा दिइएपछि स्थानीय बासिन्दा र मन्दिर संरक्षण… Kamala Devi·जुलाई १८, २०२६