बागमती ठमेल र दरबारमार्गमा अनैतिक गतिविधि गर्ने ४७ विदेशी महिला निष्कासन प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिलालाई देश निकाला गरेको छ। पक्राउ परेका ५७ मध्ये ४७ महिलालाई अध्यागमन विभागमार्फत युगान्डा, भियतनाम, थाइल्यान्ड लगायतका देशमा पठाइएको छ। अनलाइन बेटिङ… Laxmi Bhattarai·जुलाई २४, २०२६