स्वास्थ्य विदेशी नागरिकता लिने १७ डाक्टरको दर्ता खारेज: नेपाल मेडिकल काउन्सिलको कारबाही नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। नेपाल मेडिकल काउन्सिल ऐन र नागरिकता ऐनका आधारमा यो निर्णय गरिएको हो। Arjun Basnet·अप्रिल २४, २०२६