अर्थ / वाणिज्य अवैध व्यापारले राजस्वमा ठूलो क्षति: सांसद राणाको निगरानी माग सांसद विदुषी राणाले अवैध व्यापार र दर्ताविहीन उद्योगमाथि कडा निगरानीको माग गरेकी छन्। उनले स्वच्छ व्यावसायिक वातावरण नभएसम्म उद्योग फस्टाउन नसक्ने बताइन् र अवैध व्यापार नियन्त्रण गर्न संयुक्त अनुगमन संयन्त्र बनाउनुपर्नेमा जोड… Sunita Rai·मे १२, २०२६