अर्थतन्त्र गोदाममै थन्कियो १० करोड किलो रासायनिक मल, किसानले सास्ती खेप्दै कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरूमा ९.८ करोड किलोभन्दा बढी रासायनिक मल मौज्दात छ। पर्याप्त मौज्दात हुँदाहुँदै पनि किसानले समयमा मल नपाउँदा खेती प्रभावित भएको छ। Sunita Rai·जुन ११, २०२६