अर्थ / वाणिज्य सरकारी विज्ञापन निजी मिडियालाई दिन पाइने, सर्वोच्चले सरकारको निर्णय खारेज गर्यो सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै सरकारी विज्ञापन निजी मिडियामा पनि उपलब्ध हुने बाटो खुलेको छ। अधिवक्ताले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले सरकारको परिपत्र… Sarita Pandey·जुलाई १४, २०२६