भोटेकोसी बाढीले छोएको क्षेत्रमा बस्ती नबसाउन विज्ञको सुझाव भदौ १० गतेको भोटेकोसी बाढीले छोएको क्षेत्रमा नयाँ बस्ती नबसाउन विज्ञहरूको सुझाव। जोखिम क्षेत्रलाई कृषि, पार्क वा वनका रूपमा प्रयोग गर्न सिफारिस गरिएको छ। बाढीपीडितका लागि रसुवा, नुवाकोट र धादिङमा ३२ सय… Sarita Pandey·सेप्टेम्बर २३, २०२६