गण्डकी विजयपुर खोलामा दुई बालक बेपत्ता: ८० मिटर गहिरो खोँचमा उद्धार जारी पोखराको विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका छन्। उद्धारका लागि सशस्त्र प्रहरीको विशेष टोली ८० मिटर गहिरो खोँचमा 'रोप रेस्क्यु' विधि प्रयोग गरी खटिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनलाई… Sanjay Karki·अगस्ट १७, २०२६