विचौलिया रोक्न कृषि विधेयक ल्याउँदैछौं: कृषिमन्त्री चौधरी कृषिमन्त्री गिता चौधरीले विचौलिया रोक्न कृषि विधेयक ल्याउने प्रतिबद्धता जनाइन्। सडकमा गोलभेँडा फ्याँकेर विरोधमा उत्रिएका किसानहरूसँग उनले मन्त्रालयमै छलफल गरिन्। नयाँ कृषि ऐनले विचौलिया समस्या दीर्घकालीन समाधान गर्ने उनको दाबी छ। Laxmi Bhattarai·जुलाई १५, २०२६