विचार सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शव: अस्ट्रेलियामा चर्को बहस र हृदयविदारक कथा कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुगेका मकवानपुरका युवा विक्रम लामाको सिड्नीको सुरुङमा भएको दुःखद मृत्युले धेरै प्रश्न खडा गरेको छ। उनको हृदयविदारक कथाले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्थाबारे गम्भीर बहस सुरु भएको छ। NM Khabar·अप्रिल २१, २०२६