अर्थतन्त्र सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित, मन्त्रिपरिषदमा पेश गरिने सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ। यो योजना आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्मका लागि तयार पारिएको हो। यसको मुख्य लक्ष्य प्रदेशवासीको गुणस्तरीय जीवन… Laxmi Bhattarai·मे ३०, २०२६