अर्थ / वाणिज्य किर्ते अनुमति पत्र बनाइ १०० टन छोकडा आयात गर्न खोज्ने व्यवसायी अग्रवाल पक्राउ: के हो अनुसन्धानको मुख्य निष्कर्ष? सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाललाई प्रहरीले किर्ते सरकारी अनुमति पत्र तयार गरी १०० टन छोकडा आयात गर्न खोजेको आरोपमा पक्राउ गरेको छ। उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप… Arjun Basnet·अप्रिल ३०, २०२६